काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद चर्किरहेका बेला राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्। कोइराला बिहीबार गल्फुटारस्थित खड्काको निवास पुगेर राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका हुन्। भेटमा देउवा समूहका नेता एनपी साउदसमेत सहभागी थिए। लामो ...