काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित र तथ्यमा आधारित हुनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले वर्षौँदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि बिना आधार आरोप लगाउने प्रवृत्तिले उनीहरूको मनोबल र कार्यसम्पादनमा ...