पश्चिम नवलपरासी, साउन २८ गते । नारायणी नदीमा आएको बाढी र तीव्र कटानबाट सुस्ता गाउँ जोगाउन स्थानीयवासी रातदिन नदी किनारमा खटिएका छन्। बाढी बस्तीमा पस्ने जोखिम बढेपछि स्थानीयले अस्थायी तटबन्ध निर्माण गर्दै नदी नियन्त्रणको प्रयास गरिरहेका छन्। नारायणी नदीपारिको सुस्ता गाउँका ओसिएर खाँ एक सातादेखि ...