काठमाडौं । मुद्दा अभियोजनका क्रममा प्रमाणको अवस्थाभन्दा बाहिर गएर निश्चित प्रतिवादीविरुद्ध कडा र अन्यविरुद्ध फितलो अभियोजन गर्न प्रहरीमार्फत दबाब आएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा असन्तुष्टि बढेको छ। यही असन्तुष्टिका बीच जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुख्य सरकारी वकिलको जिम्मेवारीमा रहेका सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले ...