काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार अपराह्नसम्म लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको छ। लुम्बिनीका केही क्षेत्रमा अझै थप वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज देशका धेरै स्थानमा मध्यम ...