सानेपा । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फर्किएकोमा स्वागत गरेका छन्। आइतबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकको बिहीबारको बैठक सुरु गर्दै थापाले देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वदेशमा स्वागत गरेका हुन्। उनले भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यलाभको कामनासहित ...