गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको घ्याम्पेसाल–देउराली–ताकु सडकखण्ड एक महिनापछि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। गाउँपालिका र पूर्वाधार विकास कार्यालय, गोरखाको संयुक्त प्रयासमा सडक मर्मत तथा पहिरो पन्छाउने काम सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको हो। एक महिनाअघि परेको अविरल वर्षाका कारण गाउँपालिका–८ पन्द्रुङकुनामा ठूलो पहिरो गएपछि सडकको ...