काठमाडौं । न्यायाधीशहरूको आचरण तथा कार्यसम्पादनसम्बन्धी परेका उजुरीमध्ये १३५ वटा उजुरी कारबाही नहुने गरी तामेलीमा पठाइएको छ। न्याय परिषद्ले पछिल्लो दुई बैठकबाट उक्त संख्यामा उजुरी टुंग्याएको हो। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नेतृत्वमा बसेको न्याय परिषद्को पछिल्लो बैठकले जिल्ला तथा उच्च अदालतका न्यायाधीशविरुद्ध परेका थप १९ ...