काठमाडौं १४ असार । दुई पटकको फिफा विश्वकप विजेता उरुग्वेका लागि विश्वकप–२०२६ निराशाजनक रह्यो। एक समय विश्व फुटबलको महाशक्ति मानिएको टोलीले यस संस्करणमा समूह चरणबाटै बिदा लिनुपर्यो। प्रशिक्षक मार्सेलो बिएल्साको नेतृत्वमा रहेको उरुग्वेले तीनवटै खेलमा जित निकाल्न नसक्दा केवल दुई अंकमा सीमित रहँदै नकआउट चरण ...