काठमाडौं, १४ असार । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्य र एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ। काठमाडौंमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ ...