काठमाडौं, ५ असार ।पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ्दै गएको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा पनि तापक्रम बढेको छ । गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्ने ...