चितवन , २० जेठ । चितवनको रत्ननगरमा अबैध बिषादी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगर ९ का स्थानियहरुलाई स्विकृती नभएको बिषादी बिक्रीबितरण गरिरहेको अवस्थामो शिवशक्ती बायो प्लान्टेक प्रा लि का शशीधर गुप्ता , कालि बहादुर बुढा र नविन पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको ...