काठमाडौं, १४ जेठ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट आगामी पुस मसान्तभित्र विद्युत उत्पादन हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् माथिल्लो तामाकोसी जलविद्युत लिमिटेडका अध्यक्ष कुलमान घिसिङले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट समयमै विद्युत उत्पादन गर्नेगरी काम भइरहेको बताउनुभएको हो ...