कपिलवस्तु, पुस २६ । कपिलवस्तुको तिलौराकोटस्थित राजा शुद्धोधनको राजदरबारको मुख्य भाग फेला पार्न चौथो पटक उत्खनन् कार्य सुरु गरिएको छ । पुरातत्व विभागले भौगर्भिक सर्वेक्षण तथा अन्वेषण गरेपछि उत्खनन् सुरु गरिएको हो । उत्खननबाट प्राचीन शहरको महत्वपूर्ण भाग फेला पर्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुव“रले ...