काठमाडौं, १६ मंसिर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनपछि बन्ने बामपन्थी सरकारको भारत र चीनसँग सन्तुलित र सुदृढ सम्बन्ध रहने बताएका छन् । “कम्युनिष्टहरुले जिते अधिनायकवाद आउँछ, नाकामा शिलबन्दी हुन्छ जस्ता भ्रम छरिएको रहेछ” शनिवार दिउँसो कपिलवस्तु निर्वाचन क्षेत्र नं –१ को ...