काठमाडौँ, १७ मंसिर । राष्ट्रिय जनमोर्चा (राजमो)नेपालबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार डा निर्मलकुमार थापाले सो क्षेत्रका वाम गठबन्धनका उम्मेदवार अनिलकुमार शर्मालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार थापाले वाम आन्दोलनलाई अगाडि बढाउन र वाम गठबन्धनको ...