काठमाडौ २६ मंसिर । जिम्बावेमा खडेरीका कारण कम्तीमा १ सय वटा हात्ती मरेका छन् । जिम्बावेको ह्वान्गे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा १ सय वटा हात्ती मरेका अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमवार जनाएको छ । पशु कल्याणका लागि अन्तर्राष्ट्रिय कोषले ...