काठमाडौं, ३ भदौ । प्रतिनिधिसभा बैठक बस्दै नबसी मंगलबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको सभामुखको सचिवालयले सूचना टाँस गरी जानकारी गराएको छ। गतत १० साउनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् लगातार अवरोध गर्दै आएको छ। ...