काठमाडौं, ३२ साउन । अन्तर्राष्ट्रिय राजनीति, भूराजनीति र कूटनीतिको गहिरोसँग अध्ययन गर्ने, जानकारी राख्ने र विश्लेषण गर्नसक्ने सीमित नेपाली नेताहरुमध्येमा पर्छन्– माओवादी केन्द्रका सचिव राम कार्की पार्थ। नेकपा कालमा पार्टीको अन्तर्राष्ट्रिय विभागको उपप्रमुख रहेका उनले एक समय माओवादीको अन्तर्राष्ट्रिय विभागको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। हाल ...