काठमार्डौ, ३१ साउन । चितवनको टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केही मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर–९, टिकौली जंगलमा भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना ...