काठमाडौ साउन ३२ । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एकरदुई ठाउँमा दिउँसो र राति पनि ठूलो वर्षाको सम्भावना छ । यस्तै, राति गण्डकी प्रदेशका एकरदुई ठाउँमा पनि ठूलो पानी ...