काठमाडौं, ३२ साउन । काठमाडौंका विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । महानगरपालिकाको वडा नं १४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित सातजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ...