काठमाडौ, २९ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षा गर्दै हुनुहुन्छ । अहिले केहिबेरमा अर्थमन्त्रालयको सुवर्ण हलमा गरिने चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समिक्षामा बजेटको आकार र आर्थिक वृद्धिदर घटाउने अनुमान गरिएको छ । राजश्व संकलनमा कमी ...