काठमाडौं, ३१ भदौ । भारतीय नागरिकले लिएको नागरिकताको प्रमाणपत्र खारेजीको माग गर्दे जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको छ । भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै राजेश राय यादव र धिरेन्द्र राय यादवले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दर्ता गराउनुभएको हो । गढीमाई नगरपालिका वडा ...