काठमाडौं , ७ साउन । सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङका सेती पारी सडक जोड्ने पक्की पुलहरु अलपत्र अवस्थामा रहेका छन । टेण्डर भएको तिनचार वर्ष बितिसक्दा पनि सेतीनदीमा निर्माणाधिन पक्की पुलहरु अलपत्र परेका हुन । ठेकदारको लापरवाहिका कारण तल्कोट गाउँपालिकामा देवसैन पुल,जयपृथ्वी ...