काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण छन् । जानकी मन्दिरमा दर्शन गरी अन्य कार्यक्रम सकाएर प्रधानमन्त्री मोदी काठमाडौं आउने तरखरमा रहेका बेला उनकै पार्टीका एक नेताले भने जनकपुर भारतसंग गाभ्नुपर्ने भन्दै ट्वीट गरेका छन् । जनकपुरधाम भारतीय भूमीको भन्दै ...