काठमाडौं १२ असार । साविक विजेता अर्जेन्टिना चिलीलाई हराउँदै कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलको ८८औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो जित दिलाएका हुन्। कप्तान लियोनल मेस्सीले कर्नर प्रहार गरेपछि रिबाउन्स भएको बललाई मार्टिनेजले डिबक्सभित्रैबाट सहजै ...