काठमाडौं,१५ कार्तिक । मुलुक गणतन्त्र र संघियतामा जादा समेत शिक्षा क्षेत्रले राजनीतिक परिवर्तनको गति पछ्याउन सकेको छैन । फलस्वरुप शिक्षा क्षेत्र जताततै ब्यापारीकरण, सार्वजनिक र निजिविद्यालयविच चर्को असमानता, प्रविधियुत्त शिक्षाको कमी, खस्क“दो गुणस्तरका कारण बेरोजगार उत्पादन गर्ने थलो बनेको छ । देश गणतन्त्र र संघियतामा ...