काठमाडौं, ६ कात्तिक । विश्वमा विद्युतिय उपरकणलहरुले फड्को मार्ने क्रमजारी रहेको छ । यस्तै विद्युतिय उपकरण बन्ने क्रममा सवारी साधानका कुरा गर्दा सन् १८८१ मा फ्रान्समा विद्युतीय रिक्सा बनेको थियो । तर त्यो ३ पाङ्ग्रे रिक्सा घोडाको टागाभन्दा ढिलो कुद्ने भएकाले त्यति स्थान पाउन सकेन । ...