नवलपरासी,४ कात्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ११ अरुणखोलामा बस दुर्घटना हुंदा मृत्यु हुनेको संख्या छ पुगेको छ । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खस्दा बसमा सवार पाँच ...