काठमाडौँ , ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या काण्डको अनुसन्धानमा तत्कालिन कन्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदिश भट्टलाई बिहिबार सेवाबाट बर्खास्त गरेको छ । यता भने निर्मला पन्तका बुवा यज्ञराज पन्तले एकदुई जना प्रहरीलाई ...