काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा पूर्वसांसद बालकृष्ण ढुंगेल मंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका छन् । रिहा भए लगतै ढुंगेलले मानवअधिकारवादी र वकिलप्रति आक्रोस ब्यक्त गरेका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूमाथि षड्यन्त्र ...