काठमाडौ, ९ भदौ । निर्वाचन आयोगले असोज २ गते हुने दुई नम्बर प्रदेशको निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न दस्तखतको नमुना आयोगमा पेश गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहिबार बसेको बैठकले निर्णय गर्दै दलको ...