काठमाडौं २८ असार । नयाँ शक्ति पार्टी, नेपालले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय तुरुन्त खारेज गर्नुपर्नेमा मागसहित सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा सिंहदरबार पुगेर नयाँ शक्ति नेपालले प्रधानमन्त्री शेरवहादुर देउवालाई १३ बुदें ...