काठमाडौं, १० पुस । बजारमा तरकारी मुल्य चुलिदो छ । माग र आपूर्तिबीच सन्तुलन छैन । आन्तरिक उत्पादनले बजार माग धान्न मुश्किल छ । मुलतः कृषि क्षेत्रमा उत्पादकत्व कमि मात्रै होइन, कृषिप्रति आकर्षण कमजोर छ । भएको उत्पादनको पनि उचित मूल्य पाउन सकेका छैनन् किसानले ...