काठमाडौं, १६ पुस । नेपाल नागरिक उड्डयान प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा छुट्याउने गरी नया ऐन आउने निश्चित भएको छ । तर सरकारले ल्याउन लागेको नया विधयेकले प्राधिकरणलाई विभाजित पार्ने र काममा सन्तुलन नमिल्ने भन्दै सरकारको यो निर्णयमा आधिकारिक कर्मचारी ट्रेड युनियन सहमत ...