काठमाडौं, २९ पुस । सरकारले दुध तथा मासुजन्य उपजमा मुलुकलाई आत्मनिर्भर बनाउन पशुपालन सम्बन्धी लाइभ स्टक इन्नोभेस परियोजना संचालन गरेको छ । विगतमा यस्ता कृषि तथा पशु सम्बन्धी परियोजनाहरु संचालनमा नआएका पनि होइनन् । सरकारी परियोजना संचालनमा आएपनि सफल हुन नसक्दा कृषि तथा पशुजन्य क्षेत्रमा ...