ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ४ मा तीव्रताका साथ काम गर्न सभामुखको निर्देशन


admin
४ फाल्गुन २०७४, शुक्रबार   ७ : ३७   बजे

पोखरा, ४ फागुन । प्रदेश नं ४ सभाका सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर यस प्रदेशलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै तीव्र गतिमा काम गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनीयताको शपथ लिएपछि पदबहाली गर्दै अधिकारीले सचिवालयका कर्मचारीलाई त्यस्तो निर्देशन दिनुभएको हो ।

संघीयता कार्यान्वयन शुरु भएको छ यसलाई सफल बनाउन छिटोभन्दा छिटो काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “हामी हाम्रो स्थानबाट जुट्छौँ तपार्र्ईं तपाईको स्थानबाट जुट्नुहोस् । अब देश बनाउने जिम्मा हाम्रो कँधमा आएको छ ।’’

संघीयतालाई हेर्ने अझै धेरै भ्रम रहेको बताउँदै अधिकारीले ती भ्रम निवारण गर्न आवश्यक कानून छिटो छरितोरुपमा तर्जुमा हुनुपर्ने खाँचो औल्याउनुभयो ।

सभामुखको शपथ लिएर शहीदस्मृति पार्कमा शहीहदप्रति माल्यार्पण गरेपछि उहाँ सिधै नदीपुरस्थित प्रदेश भवन पुग्नुभएको थियो । सभामुखको कार्यकक्षमा पदभार ग्रहण गर्दै उहाँले प्रदेशसभा सञ्चालन गर्ने नियमावली बनाउने निर्णयमा हस्ताक्षर गर्नुभयो ।

प्रदेश भवनमा पुग्दा सभामुख अधिकारीलाई प्रदेश सचिवालयका सचिव जीवराज बुढाथोकीलगायतले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

रोल्पामा वर्षमान पुन विजयी

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता, विष्णु पौडेल चार गुणाभन्दा बढी मतान्तरले पछि

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

रुकुम पूर्वमा उत्साहजनक मतदान: सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो, महिलाको सहभागिता पनि उल्लेख्य

प्रचण्डको रोल्पा भाषण : प्रत्यक्ष कार्यकारीको माग अझै जीवित, निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group