काठमाडौं १२ जेठ । जनमत पार्टीले दुई जना सांसदलाई निष्कासन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मु ९मोरङ० र विनिता सिंह ९सिरहा० लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए। मुर्मु मोरङकी समानुपातिक सांसद हुन् भने ...