काठमाडौँ, २६ वैशाख। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुने बताउनुभएको छ । रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको ब्यग्र प्रतिक्षा भइरहेको उल्लेख गर्नुभयो । अर्को प्रसंगमा मन्त्री यादवले नेपालमा ...