संखुवासभा, २७ बैशाख । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं.९ तुम्लिङटार नजिकै अरूण नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा बर्ष ४५ की मैया राई (बि.क.) रहेको प्रहरीले जनाएको छ । गत २५ गते बेलुकाबाट उनकै घरबाट हराई बेपत्ता भएकि उनी २६ गते ...