काठमाडौं, २० चैत । शुक्रबारदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै हुनुहुन्छ । सम्बोधनमार्फत उहाँले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउनु हुनेछ । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय ...