काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताउनुभएको छ । चैत्र २३ मा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्रीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताउनुभयो । मंगलबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमण राष्ट्रहितमा केन्द्रित ...