काठमाडौं, २७ फागुन । वाम गठबन्धनका प्रमुख नेताले प्रधानमन्त्री निर्वाचनमा केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्। पार्टी एकताको औपचारिक तयारीमा रहेका दुवै दलले प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि दुवै दलको संसदीय दलको संयुक्त बैठक बोलाएका थिए। प्रधानमन्त्री ओलीले संसद् ...