दोलखा, २६ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणमा ढिलाइ हुनुमा नेता, कर्मचारीहरु पनि दोषी रहेको औंल्याउनुभएको छ । दोलखाको जिरीमा आयोजित एक खेलकुद कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ नेता नेपालले ठेकेदारसित नेता, कर्मचारी र मन्त्रीहरु नै बिकेकाले निर्माण कार्यमा ढिलाई भइरहेको ...