पोखरा, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रेस क्लब पोखराद्वारा आज यहाँ आयोजित ‘प्रदेशसभामा नारीको भूमिका’ विषयको अन्तरक्रियामा वक्ताले महिलाका प्राप्त अधिकारलाई व्यवहारमा कार्यान्वयन गराउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले विगतमा राजनीतिक क्षेत्रका साथै समाजका अन्य ...