काठमाडौं, २० माघ । बलिउड अभिनेता शाहरुख खानको मुम्बई अलीबागस्थित भव्य बंगलामा राजस्व विभागले छापा हानेको छ । छापा पछि सो घटनाले रोचक मोड लिएको छ। शाहरुखका चार्टर एकाउन्टेन्ट ९सिए० ले अलीबागको बंगला खरिद गर्न नक्कली दस्तावेजको प्रयोग भएको पुष्टि गरेका छन्। शाहरुखमाथि खेतीयोग्य जमिनमा ...