काठमाडौ २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक जारी छ।आइतबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्याल डिपीले जानकारी दिए। पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । उपसभापति डोलप्रसाद अर्यालले बैठक जारी ...