काठमाडौं २१ फागुन । नेपाली कांग्रेससँगको सत्ता गठबन्धन औपचारिक रुपमा टुटेको छ। सत्तारुढ माओवादी केन्द्रसँग राष्ट्रिय सभा निर्वाचन र मन्त्रिमण्डल पुनर्गठनमा सहमति जुट्न नसक्दा अहिलेको गठबन्धन टुटेको हो। राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दबाब बढाएपछि कांग्रेससँगको गठबन्धन कमजोर बनेको थियो। सोही बीचमा एमालेले माओवादीसहितको नयाँ गठबन्धनको ...