काठमाडौं १८ फागुन । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले प्रस्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्ने बताएका छन्। शुक्रबारको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन्। उनले सरकारले संसदले प्रस्ताव गरेको बजेटलाई सिलिङ तोकेर विनियोजन गर्नु नहुने बताए। उनले ...